चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सभा जारी छ।
रास्वपाले परिवर्तन उद्घोष सभा भनेर विभिन्न स्थानहरूमा चुनावी सभा गर्दै आएको छ।
शुक्रबार भरतपुरमा चुनावी सभा गरेको हो।
चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लगायतका नेताहरूले गर्नेछन्।
चितवन-१ मा हरि ढकाल, २ मा रवि लामिछाने र ३ मा सोबिता गौतम रास्वपाका उम्मेदवार छन्।