नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छ।
आज साेनपास्थित कार्यालयमा बसेको बैठकमा सभापति गगन थापाले बोलेका छन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भएको पराजय र १५ औं महाधिवेशन तयारीलगायत विषयमा सभापति थापाले धारणा राख्न लागेका हुन्।
कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा ३८ सिट जितेको थियो।
लाइभ-