भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्।
बुधबार बिहान उनी त्रिभुवन विमानस्थल अवतरण गरेका हुन्।
उनी दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन्।
भ्रमणका क्रममा उनले नेपाल परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
तस्बिरहरूः








सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।