अमेरश कुमार सिंह मन्त्री बन्ने भएका छन्।
बालेन नेतृत्वको सरकारमा उनी उद्योगमन्त्री बन्ने पक्का भएको रास्वपाका एक नेताले जानकारी दिए।
उनी यसपालि सर्लाही-४ बाट निर्वाचित भएका थिए।
उनले नेपाली कांग्रेस सभापति गगन थापालाई पराजित गरेका थिए।
मध्याह्न १२:३४ बजे प्रधानमन्त्री बालेन शाहले शपथ लिनेछन्।
त्यसपछि मन्त्रीहरुले शपथ लिनेछन्।