नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर कार्यालयमा ल्याइएको छ।
शनिबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरी ओलीलाई परिसरको कार्यालयल ल्याइएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
आज शनिबार परेकाले थप अनुसन्धानका लागि म्याद थप लगायतका प्रक्रिया भोलिदेखि मात्रै सुरू हुने उनले बताएका छन्।
दुई नेता पक्राउपछि प्रहरी परिसरमा कार्यकर्ताहरूको भिड जम्मा हुन सुरू भएको छ।
तस्बिरहरूः
-1774661684.jpeg)
-1774661683.jpeg)
-1774661684.jpeg)
-1774661683.jpeg)
-1774661683.jpeg)