नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुले सडकमै टायर बालेर प्रदर्शन गरेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेका थिए।
त्यसको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो।
सडकमा बालेको टायर प्रहरी पुगेर निभाएको थियो।
तस्बिरहरूः
-ink-1774688463.jpeg)
-ink-1774688462.jpeg)
-ink-1774688462.jpeg)
-ink-1774688461.jpeg)
-ink-1774688461.jpeg)
-ink-1774688461.jpeg)
-ink-1774688461.jpeg)
-ink-1774688462.jpeg)