नेपाली कांग्रेसले नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण दिएको हो।
कार्यक्रममा फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनबाट आएका पार्टीका सांसदहरू सहभागी थिए।
कांग्रेसबाट प्रतिनिधि सभामा ३८ र राष्ट्रिय सभामा ९ जना सांसद निर्वाचित भएका छन्।
सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखीकरण दिइएको हो।
तस्बिरहरूः
-ink-1774689952.jpeg)
-ink-1774689952.jpeg)
-ink-1774689951.jpeg)
-ink-1774689951.jpeg)
-ink-1774689951.jpeg)
-ink-1774689950.jpeg)
-ink-1774689950.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।