प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गरेका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजदूतहरूसँग सामूहिक छलफल गरेका हुन्।
भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री लगायत सहभागी थिए।
सचिवालयका अनुसार यसअघि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, नेपालस्थित कूटनीतिक नियोग प्रमुखहरूले प्रधानमन्त्रीसँग भेटको प्रस्ताव पनि राख्दै आएका थिए। तर प्रधानमन्त्री बालेनले त्यसमा रूचि देखाएका थिएनन्।
प्रधानमन्त्री बालेनको विदेशी राजदूतहरूसँग सामूहिक रूपमा छलफल गर्ने र सामूहिक रूपमा नै दृष्टिकोण राख्ने योजना र तयारीअनुसार नै भेटघाटको कार्यक्रम गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
तस्बिरहरू:
-1775643957.jpg)
-1775643957.jpg)
-1775643842.jpg)
-1775643841.jpg)
-1775643841.jpg)
-1775643839.jpg)
-1775643839.jpg)
-1775643839.jpg)
-1775643840.jpg)
-1775643840.jpg)
-1775643839.jpg)
-1775643838.jpg)
-1775643838.jpg)
-1775643837.jpg)
-1775643836.jpg)
-1775643836.jpg)
-1775643836.jpg)
-1775643837.jpg)
-1775643836.jpg)
-1775643835.jpg)
-1775643835.jpg)
-1775643834.jpg)
-1775643834.jpg)