हर्क साम्पाङले खोजे संसदमा रक्षामन्त्री

'सेनालाई सीमामा पठाउन नहुने सरकारले के करार गरेको रहेछ, सेनाले के कसम खाएर बसेको रहेछ जानकारी दिनुपर्‍यो?'

सेतोपाटी संवाददाता

काठमाडौं, जेठ २९