राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरू भएको हो।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा केही बेरअघि बैठक सुरू भएको हो।
बैठकमा पार्टी सभापति रवि लामिछाने लगायत सचिवालय सदस्यहरू सहभागी छन्।
बैठकमा बैठकमा समसामयिक विषयमा छलफल हुने पनि प्रवक्ता खरेलले जानकारी दिए।
तस्बिरहरूः





