मन्त्रिपरिषद् बैठक बस्दैछ।
बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
बैठक प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
आज बस्ने बैठक मन्त्रिपरिषदको नियमित बैठक हो।