सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन्।
न्याय परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन्।
डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्चको न्यायाधीश नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।