बझाङ जान काठमाडौं आएकालाई फेरि विराटनगर नै फर्काउने!

विराटनगरका मेयर भन्छन्- काठमाडौंबाट यहाँ मान्छे आउन हुने, विराटनगरबाट काठमाडौं जान किन नहुने?
नारायण महर्जन

नारायण महर्जन

काठमाडौं, वैशाख १५