मधेश सरकारको कृषि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
३१ बुँदे नीति तथा कार्यक्रममा हरेक पालिकामा साना कृषि बजार प्रवर्द्धन केन्द्र, निर्वाचन क्षेत्र तहमा कोड स्टोर स्थापना गर्ने कुरा उल्लेख छ। त्यस्तै हरेक जिल्लामा भेटेरिनरी एम्बुलेन्स चलाउने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ