सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।
आजको श्रृंखलामा हामीले वैशाख ३ गते देखि वैशाख ८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।

बालकलाई भिटामिन ए खुवाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
रातो मच्छिन्द्रनाथको रथ तयार। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको पुल्चोकमा रथमा रातो मच्छिन्द्रनाथ रथारोहण गरिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याजी पीडितबीच भएको झडप। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आमाको मुख हेर्ने दिनमा चन्द्रागिरिस्थित मातातिर्थ दर्शन गर्दै भक्तजन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाल र ओमानबीच भएको एसिसी क्रिकेट खेल हेर्न कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका दर्शक। तस्बिर: निशा/ भण्डारी/सेतोपाटी
काठमाडौंमा मिटरब्याज पीडित र नागरिक आन्दोलनको संयुक्त प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
ओमानको विकेट लिएपछि नेपाली क्रिकेट खेलाडीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी