विराटनगरमा हर्षोउल्लासका साथ छठ मनाइएको छ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो।
विराटनगरको सिङ्घिया खोला छठका लागि सझाइएको थियो।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।
छठका लागि घाट तथा जलाशय आकर्षक रूपमा सझाइएको थियो।
तस्बिरहरू:









