नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न ग्रहण गरेपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्।
गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले आइजिपीका रूपमा प्रयोग गर्ने सरकारी गाडी चढेर मन्त्रालयबाट बाहिरिएका हुन्।
मन्त्रालयबाट बाहिरिनुअघि आइजिपी केसीले आफूले चढ्ने गाडीको विधिपूर्वक पूजा गरेका थिए। पूजापछि नरिवल फोडेर उनले गाडीमा यात्रा सुरू गरेका हुन्।
प्रहरी महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हालेसँगै केसीले अब नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।
-1793798968.jpg)
-1793798969.jpg)
-1793798968.jpg)
-1793798968.jpg)
-1793798967.jpg)
-1793798967.jpg)
-1793798968.jpg)
-1793798969.jpg)