मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर ९ मा पर्ने तिलिचो ताल हिउँले ढाकेको छ।
चार हजार ९ सय १९ मिटर उचाइमा रहेको यो तालमा चिसोका कारण पानी पनि जमेको छ।
हिउँले सेत्तामे भएको यो ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्।
धार्मिक रूपले पनि महत्व मानिने तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ।
तस्बिरहरू:
-1702182239.jpg?timestamp=1702182240855)

