ललितपुरको ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ।
शुक्रबार दिउँसो ग्वार्कोमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनावग्रस्त बनेको हो।
इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगजनी गरेका हुन्। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ।
घटनास्थलमा खटिएका प्रहरीले इपिएस परीक्षार्थीहरूमाथि अश्रु ग्यास प्रहार गरेको छ। परीक्षार्थीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्।
प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको छ। अहिले त्यहाँ सवारी आवागमन पनि अवरूद्ध बनेको छ। अहिले ग्वार्कोमा ठूलो संख्यामा प्रहरी खटिएको छ।
-1703836332.jpg?timestamp=1703836335257)
-1703836330.jpg?timestamp=1703836335257)
-1703836330.jpg?timestamp=1703836335257)
-1703836329.jpg?timestamp=1703836335257)
-1703836327.jpg?timestamp=1703836335257)
-1703836328.jpg?timestamp=1703836335257)
-1703836328.jpg?timestamp=1703836335257)
-1703836329.jpg?timestamp=1703836335257)
-1703836326.jpg?timestamp=1703836335257)
-1703836325.jpg?timestamp=1703836335257)
-1703836325.jpg?timestamp=1703836335257)
-1703836324.jpg?timestamp=1703836335257)
-1703836324.jpg?timestamp=1703836335257)
-1703836323.jpg?timestamp=1703836335257)

-1703836050.jpg?timestamp=1703836054281)
-1703836051.jpg?timestamp=1703836072709)
-1703836051.jpg?timestamp=1703836072709)
-1703836050.jpg?timestamp=1703836072709)
-1703836050.jpg?timestamp=1703836072709)
-1703836049.jpg?timestamp=1703836072709)
-1703836049.jpg?timestamp=1703836072709)