व्यक्तिको नाममा पुर्‍याइएको घाटको जग्गा रूपन्देही प्रशासनले ल्यायो फिर्ता

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गिरोहलाई पक्राउ गरी कारबाही गर्न निर्देशन