मेचीबाट हिँडेको मिटरब्याजविरूद्ध 'न्याय मार्च' बिहीबार भरतपुर आइपुगेको छ।
माघ १५ गतेदेखि काँकडभिट्टाबाट उनीहरूले न्याय मार्च सुरू गरेका थिए। करिब २ सय जनाको समूह भरतपुर आइपुगेको हो।
काठमाडौंलाई आफ्ना मागहरू सुनाउन पूर्वबाट उनीहरू पैदल यात्रा गरिरहेका छन्। पश्चिम नेपालबाट पनि डेढ सय जनाको समूह काठमाडौंतर्फ हिँडिरहेको छ।
यो पनि:
तस्बिरहरू:
-1707993252.jpg)
-1707993252.jpg)
-1707993250.jpg)
-1707993250.jpg)