यस वर्षको इन्द्रजात्राका लागि लिंगो नगर प्रवेश गराइएको छ।
साइत अनुसार आज बिहान १०:३२ बजे भोटाहिटीबाट लिंगो नगर प्रवेश गराइएको हो।
यही भदौ २० गते बुधबार बिहान १०:४८मा वनयात्रा गरी बेलुकी ८:२७ मा लिंगोका लागि रूख काटिएको थियो। लिंगोलाई भदौ ३० गते बिहान ८:२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ।
इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ।
तस्बिरहरू:
-1726037208.jpg)
-1726037208.jpg)
-1726037209.jpg)
-1726037208.jpg)
-1726037210.jpg)
-1726037210.jpg)
-1726037210.jpg)
-1726037209.jpg)
-1726037208.jpg)
-1726037210.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी