कोरियन भाषा परीक्षा पास गरी बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित ईपिएस कोरिया शाखा अगाडि धर्ना दिएका छन्।
सोमबार दिउँसो उनीहरूले कोरिया जानुपर्ने माग राखेर धर्ना दिएका हुन्।
परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको उनीहरूको गुनासो छ।
धर्ना दिएपछि प्रहरी पनि त्यहाँ खटिएका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।




