भूमिहीन सुकुम्बासीमाथि सरकारले गरिरहेको व्यवहारको विरोध गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा नागरिक ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको छ।
सरकारले भूमिहीन तथा सुकुम्बासीमाथि गरिरहेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विभिन्न नागरिक तथा अभियन्ताहरूले ऐक्यबद्धता जनाएका हुन्।
कार्यक्रममा सहभागीहरूले भूमिहीन सुकुम्बासीको अधिकार सुनिश्चित गर्न र उनीहरूमाथि अन्यायपूर्ण व्यवहार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबारदेखि खाना दिन बन्द गरेको छ।
-1795783333.jpg)
-1795783333.jpg)
-1795783332.jpg)
-1795783332.jpg)
-1795783332.jpg)
-1795783331.jpg)
-1795783332.jpg)
-1795783333.jpg)
-1795783333.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी