काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक गोदाममा आगलागी भएको छ।
मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
‘घरबाट सल्किएको हुनसक्छ। छेउमा काठ र फर्निचरको गोदाम पनि छ,’ उनले भने।
दमकल अहिले घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
तस्बिरहरू:
-1767694378.jpeg)
-1767694378.jpeg)
-1767694376.jpeg)
-1767694376.jpeg)
-1767694372.jpeg)
-1767694373.jpeg)
-1767694374.jpeg)
-1767694375.jpeg)
-1767694369.jpeg)
-1767694369.jpeg)
-1767694367.jpeg)
-1767694366.jpeg)