खोला मापदण्ड खारेज गर्न तथा गैर–न्यायिक रूपमा सडक विस्तार गरिएको विरोधमा काठमाडौंमा र्यालीसहित विरोध प्रदर्शन भएको छ।
प्रदर्शन खोल्चापाखास्थित रूद्रविनायक मन्दिरबाट सुरू भई माइतीघर मण्डलमा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा सहभागीहरूले खोला मापदण्ड खारेज गर्ने सरकारी निर्णयले सर्वसाधारणको आवास र सम्पत्तिमा अन्याय भएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका थिए।
प्रदर्शनकारीहरूले 'न्याय बिना सडक विस्तार बन्द गर,' 'खोला मापदण्ड खारेज गर,' 'घरजग्गा सुरक्षित गर' लगायतका नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
तस्बिरहरू:
-1767858632.jpg)
-1767858632.jpg)
-1767858633.jpg)
-1767858634.jpg)
-1767858634.jpg)
-1767858635.jpg)
-1767858635.jpg)
-1767858636.jpg)
-1767858636.jpg)
-1767858637.jpg)
-1767858637.jpg)
-1767858645.jpg)
-1767858645.jpg)
-1767858643.jpg)
-1767858643.jpg)
-1767858647.jpg)
-1767858647.jpg)
-1767858649.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी