नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका १६ जनाको पदस्थापन भएको छ।
शुक्रबार मानव स्रोत विकास विभागले १६ जना एसपीको सरूवा गर्ने निर्णय गरेको हो।
माघ ५ गतेदेखि लागू हुने गरी १६ जनाको डिएसपीबाट एसपीमा बढुवा गर्ने गृह मन्त्रालयको सचिवस्तरीय निर्णय गरेको थियो।
सूची: