पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षसँगै हिमपात भएको छ।
शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा वर्षा र हिमपात भइरहेको छ।
जुम्ला सदरमुकाम खलंगा बजारमा पनि शनिबार बिहान हिमपात भएको छ।
यसपालि हिउँद लागेपछि पहिलो पटक ती क्षेत्रमा हिमपात भएको हो।
हिमपात हुँदा किसानहरू खुसी भएका छन्।
तस्बिरहरूः


