विद्यालयमा अन्धाधुन्ध गोली चलाउने १८ वर्षीया किशोरी, थिइन् त्यहीँकै पूर्वविद्यार्थी

हतियार बोकेर विद्यालय छिर्नुअघि गरेकी थिइन् सौतेनी आमा र भाइको हत्या