बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ र बिक्रीमा १४३ रूपैयाँ ६५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ८७ रूपैयाँ १७ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ६३ पैसा र बिक्रीमा २७ रूपैयाँ ७६ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९७ पैसा तोकिएको छ।