बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २० पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रूपैयाँ ९२ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १५ र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीमा २८ रूपैयाँ १५ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७८ पैसा तोकिएको छ।