सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोनको मूल्य घटाएको छ।
कम्पनीले नेपाली बजारमा उपलब्ध चार मोडलका स्मार्टफोनको मूल्य घटाएको हो।
सामसङले ग्यालेक्सी नोट टेन लाइट, एसेभेन वन र ए फाइभ वनमा पनि मूल्य घटाएको छ।
सामसङले ट्याब टेनमा पनि मूल्य घटाएको छ।
मोडल
|
पूरानो मूल्य
|
नयाँ मूल्य
|
छुट
|
Galaxy Note 10 Lite
|
६७,५९९
|
५८,९९९
|
८,६००
|
Galaxy A71
|
५३,५९९
|
४९,९९९
|
३,६००
|
Galaxy A51
|
४१,२९९
|
३९,९९९
|
१,३००
|
Tab A 10.1
|
३४,२९९
|
३२,२९९
|
२,०००
|