नेपाल टेलिकमले तीन दिन निःशुल्क डेटा तथा भ्वाइस प्याकेज दिने भएको छ।
टेलिकमले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
टेलिकमले भनेको छ, 'हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसँगको सम्पर्क सहज बनाउन यस कम्पनीका ग्राहकलाई ३ दिन डेटा तथा भ्वाइस सहितको प्याकेज निःशुल्क उपलब्ध हुने बेहोरा अनुरोध गर्दछौं।'
यसको लागि ग्राहकले डाटाका लागि *१४१५*८*३# र भ्वाइसका लागि *१४१५*८*७# डायल गर्न टेलिकमले भनेको छ।