काकडभिट्टा-लौकही सडक खण्ड स्तरोन्नतिको काम भइरहेको छ।
एसियाली विकास बैठकको दस अर्ब लगानीमा स्तरोन्नति भइरहेकाले यो सडकखण्डको नाम नै एसियन हाइवे राखिएको छ।
स्तरोन्नतिको काम भइरहेकाले ठाउँ-ठाउँमा डाइभर्सन राखिएको छ।
यो सडक स्तरोन्नति भइरहेकाले यात्रु र चालकले केही सास्ती खेप्नु पर्ने बाध्यता छ।
पानि परेपछि ठाउँ-ठाउँमा सडक गाडी नै चलाउन नसकिने गरी बिग्रने चालकहरु बताउँछन्।
पूर्वपश्चिम राजमार्गको सप्तरीको रूपनगरदेखि सिरहाको बन्दीपुरसम्मको बाटोमा चालक र यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।
यही रुटमा ९-१० वर्षदेखि गाडी चलाइरहेका मेची एयर बसका एक चालकका अनुसार पहिले काँकडभिट्टाबाट बेलुका साढे पाँच बजे हिँड्दा बिहान ९ बजे काठमाडौं पुग्ने गरेकोमा अहिले मुस्किलले १२ बजे पुगिन्छ ।
तस्बिरहरूः
-ink-1749434532.jpeg)
-ink-1749434532.jpeg)
-ink-1749434533.jpeg)
-ink-1749434533.jpeg)
-ink-1749434533.jpeg)
-ink-1749434534.jpeg)
-ink-1749434535.jpeg)
-ink-1749434534.jpeg)
-ink-1749434536.jpeg)
-ink-1749434536.jpeg)
-ink-1749434537.jpeg)
-ink-1749434536.jpeg)
-ink-1749434538.jpeg)
-ink-1749434537.jpeg)
-ink-1749434539.jpeg)
-ink-1749434538.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी