Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

एक थोपा महको लोभ

Nmb
Nmb

दीपबहादुर बडुवाल 'दीपक'

gibl
gibl
gibl
gibl
दीपबहादुर बडुवाल 'दीपक'।
दीपबहादुर बडुवाल 'दीपक'।
Tata box 1
Tata box 1

एकजना मानिस घना जंगलमा दगुर्दै थियो। साँझ परिसकेको थियो, त्यसैले उसले अन्धकारमा कुँवा देखेन र ऊ त्यसमा लड्यो। लड्दा लड्दै एउटा रुखको निहुरिएको हाँगो उसको हातमा आयो। धन्न कुँवामा खस्नबाट बच्यो।

तर जब उसले तल हेर्यो, उसका आँखा च्यातिए किनभने चार अजगरहरूले आफ्नो मुख खोलेर, उसैलाई हेरीरहेका थिए। र जुन हाँगोलाई उसले समातीरहेको थियो, त्यसलाई दुइटा मुसाहरूले दाँतले काटीरहेका थिए। त्यतिबेलै एउटा हात्ती आएर रुखलाई जोर-जोरसँग हल्लाउन थाल्यो। त्यो मानिस डरायो र सोच्न थाल्यो- 'हे भगवान, अब के होला!'

त्यसै रूखमा माहुरीको ठूलो चाका (घार) थियो। हात्तीले रूख हल्लाउँदा, माहुरीहरु उड्न थाले र महका थोपाहरु खस्न थाले। एउटा थोपा उसको ओठमा खस्यो। उसले तिर्खाले सुक्न लागेको आफ्नो जिब्रोलाई ओठमा फेर्यो, महको थोपा अद्भुत मिठो लाग्यो।

केही बेरपछि, महको अर्को एक थोपा उसको मुखमा खस्यो। अब ऊ महको स्वादमा यति डुब्यो की उसले बिर्सिहाल्यो ऊ कहाँ झुण्डीरहेको छ। त्यतिबेला नै शिवजी र पार्वती आफ्नो बाहनबाट त्यस जंगलमा आईपुगे। आमा पार्वतीले उसको दयनीय अवस्था देखेर भगवान शिवलाई अनुरोध गरिन् उसलाई बचाउन।

भगवान शिव त्याहाँ गए र भने, 'म तिमीलाई बचाउछु, मेरो हात समात।'

त्यस मानिसले भन्यो, 'एक थोपा मह अरु चाटीहालूँ फेरि जाउँला।'

एक थोपा, त्यसपछि एक अर्को थोपा, र प्रत्येक थोपापछि फेरि अर्को थोपाको लागि प्रतिक्षा!

Laxmi bank
Laxmi bank

आखिर, शिव थकित हुँदै जानुभयो। अब तपाई अनुमान गर्न सक्नुहुन्छ की त्यो मान्छेको के हाल भयो होला?

ठ्याक्कै त्यस्तै परिस्थिति हाम्रो पनि हो, आउनुहोस् यो कथालाई अहिले आफ्नो सन्दर्भमा हेरौं।

Ncell
Ncell

त्यो मानिस जुन जंगल भित्र जाँदै थियो, त्यो जंगल हो 'संसार' र अन्धकार हो 'अज्ञान'। रूखको हाँगा हो 'उमेर' जसलाई दिन-रात रूपी 'मुसाहरू' काट्दै छन्। 'अहंकार'को हात्ती रूखलाई उखाल्नमा व्यस्त छ। 'महका थोपाहरु' सांसारिक सुख हुन्, जसको कारणले मानिस खतरालाई पनि बेवास्ता गर्दछ र ती खतराहरूबाट उत्पन्न मार्गहरूबाट टाढा रहन्छ।

त्यसकारण, 'एक थोपा महको लोभ' नगरौँ। सांसारिक सुख रुपी खुसीको भ्रममा फसेको व्यक्तिलाई भगवानले पनि बचाउन सक्दैनन्।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १६:१०
सिफारिस
नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित
नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित
विनोद चौधरीले सार्वजनिक गरे आफ्नो तीन वर्षको 'रिपोर्ट कार्ड'
विनोद चौधरीले सार्वजनिक गरे आफ्नो तीन वर्षको 'रिपोर्ट कार्ड'
पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!
पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!
दलहरूले चुनावी घोषणापत्रमा सम्बोधन गर्नुपर्ने सहकारी मुद्दा
दलहरूले चुनावी घोषणापत्रमा सम्बोधन गर्नुपर्ने सहकारी मुद्दा
एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा
एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा
नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?
नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

यस पटक मैले हालेको भोटले...
आऊ, अब मसँग पनि भोट माग!
सुन्दर मेरो देश!
मेरो देश!
अन्त्य नदेखिएको सम्बन्ध!
यो सडक कहिले बन्छ?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP