संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेर संविधान माथि 'कू' गरेको आरोप लगाएका छन्।
उनले कुनैपनि अवस्थामा संसदको विघटन हुन नसक्ने प्रावधान संविधानले गरेको बताए। अडिओ
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७, ०२:००:००