प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम जारी छ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा आजदेखि सुरू भएको अभिमुखीकरण कार्यक्रममा आउने प्रत्येक सांसदलाई ब्याग उपहार दिइएको छ।
कार्यक्रम शुक्रबारसम्म चल्नेछ।
संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १२:३८:००