अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लिएका निर्णयहरूप्रति पुनर्विचारको मागसहित डा. गोविन्द केसी लगायतले प्रदर्शन गरेका छन्।
मंगलबार डा. केसीसहितले प्लाकार्डसहित काठमाडौंस्थित अमेरिकी दूतावासनजिकै प्रदर्शन गरेका हुन्।
ट्रम्प प्रशासनका निर्णयमा पुनर्विचार गर्न ट्रम्प प्रशासन र अमेरिकी नागरिकहरूमा डा.केसीसहितले अनुरोध गरेका हुन्।
अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए।
तस्बिरहरू:
-1739876592.jpg)
-1739876590.jpg)
-1739876591.jpg)
-1739876590.jpg)
-1739876590.jpg)
-1739876591.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी