नेपाल र चीनबीच द्विपक्षीय छलफल भएको छ।
शनिबार चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए।
थियानजिन अतिथि गृहमा त्यसपछि द्विपक्षीय छलफल भएको हो।
द्वीपक्षीय छलफलमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति चिनफिङ र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
तस्बिरहरूः
-1756550757.jpg)
-1756550757.jpg)
-1756550757.jpg)
-1756550758.jpg)
-1756550757.jpg)
-1756550757.jpg)