लुम्बिनी प्रदेशको रूपन्देही जिल्लास्थित बुटवलमा पनि आज जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले प्रदर्शन गरेका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले प्रदर्शन गरेका हुन्।
काठमाडौं, पोखरा, विराटनगरमा पनि जेनजीले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी छन्।
तस्बिरहरू:




