संसद भवनको गेटमा तोडफोड र आगजनी भएको छ।
जेनजी प्रदर्शनबीच निषेधित क्षेत्र तोडेर बानेश्वर पुगेको पुगेका प्रदर्शनकारीहरूले संसद भवन घेरेका थिए।
संसद भवनको मूल गेटमा जम्मा भएका भएका प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए।
अर्को गेटमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ।
गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।
थुप्रै घाइते भएको र घाइतेको व्यवस्थापन गर्न असहज भएको सिभिल हस्पिटलले जनाएको छ।
तस्बिरहरूः









-ink-1757321267.jpeg)
थप तस्बिरः नेपाल फोटो लाइब्रेरी
-ink-1757321271.jpeg)
-ink-1757321270.jpeg)
-ink-1757321268.jpeg)
-ink-1757321269.jpeg)
-ink-1757321268.jpeg)
-ink-1757321268.jpeg)
-ink-1757321268.jpeg)
-ink-1757321267.jpeg)
-ink-1757321267.jpeg)
-ink-1757321271.jpeg)
-ink-1757321270.jpeg)
-ink-1757321269.jpeg)
-ink-1757321269.jpeg)
-ink-1757321268.jpeg)
-ink-1757321268.jpeg)
-ink-1757321267.jpeg)