पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
निर्वाचन आयोगका सचिव महादेव पन्थका अनुसार नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार दल दर्ता प्रमाण पत्र दिइएको हो।
माओवादी, एकीकृत समाजवादीसहित ११ वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो।