नेकपा एमालेका समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ। एमालेले गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारहरूको नाम आंशिक रूपमा बाहिर आएको थियो।
तर एमालेका नेताहरूले नै यसलाई सार्वजनिक गरेका हुन्। एमालेले बुझाएको समानुपातिक सूचीमा समुचित प्रतिनिधित्व नभएको, यसअघि समानुपातिक सांसद भइसकेकाहरूलाई पनि उम्मेदवारका रूपमा समावेश गरिएको भन्दै पार्टीभित्रै विरोध भइरहेको छ।
त्यसो त उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले प्रस्ताव गरेका केही नाम बेवास्ता गरेर एकतर्फी रोस्टर बनाइएको भन्दै असन्तुष्टि पनि बढेको छ।
एमाालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची–