राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार दाङमा चुनावी सभा गरेको छ।
दाङको घोराहीमा रास्वपाले प्रदेशस्तरीय चुनावी सभा गरेको हो।
दाङको सभामा सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागी छन्।
वरिष्ठ नेता बालेन शाह भने आजको कार्यक्रममा सहभागी छैनन्।
बालेन शाह अस्वस्थ भएपछि काठमाडौं फर्किएका छन्।
तस्बिरहरूः
-1771586614.jpg)
-1771586613.jpg)
-1771586611.jpg)
-1771586611.jpg)
-1771586611.jpg)
-1771586612.jpg)
-1771586612.jpg)
-1771586610.jpg)
-1771586610.jpg)
-1771586613.jpg)
-1771586611.jpg)
-1771586610.jpg)