निर्वाचन आयोगले भन्यो- प्रचारप्रसारमा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू

'धातु वा काठबाट बनेका भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढेको गुनासो आयो'

सेतोपाटी संवाददाता

काठमाडौं, फागुन ११