काठमाडौं ९ मा रास्वपाका डिपी अर्याललले मतान्तर बढाउँदै गएका छन्।
हालसम्म २२४४ मत गणना हुँदा अर्यालले १५५२ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार नानुमैया बास्तोलाले २६१ मत प्राप्त गरेकी छन्।
एमाले उम्मेदवार अजयक्रान्ति शाक्यले १५२ मत पाएका छन्।