बाँके क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार खगेन्द्र सुनारले अग्रता लिएका छन्।
यहाँ ३ हजार ४४५ मत गणना हुँदा रास्वपाका सुनारले राश्वपाका सुनारले एक हजार ६ सय ९८ मत प्राप्त गरेका छन्।
उनी दोब्बर बढी मतान्तरले अगाडि छन्।
नेकपा (एमाले)का सुमन मल्लले ७१५ मत र नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले ५४१ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।