चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ हजार बढी मतान्तरले अग्रता लिएका छन्।
१६ हजार २८३ मत गणना हुँदा रविले ८ हजार १५ मत पाएका छन्।
एमालेका अस्मिन घिमिरेले २५९० मत ल्याएका छन्।
कांग्रर्सकी मिना खरेलले २५८१ मत पाएकी छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङले १७५६ मत ल्याएका छन्।