प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रूकुमपश्चिममा सुरूआती अग्रता लिएका छन्।
उनले ४१२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका अनल शर्माले २८७ मत ल्याएका छन्। नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याएका छन्। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवारले ४२, एमालेका उम्मेदवारले १९ ल्याएका छन्।