झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका वरिष्ठ नेता बालेन शाहले ४ गुणाले अगाडि छन्।
मतगणनाको पछिल्लो नतिजा अनुसार शाहले ५ हजार २५४ मत ल्याएका छन्।
एमाले अध्यक्ष केपी ओलीले १ हजार २४८ मत पाएका छन्।
नेपाली कांग्रेसका मन्धरा चिमरिया १८५ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १२९ मत ल्याएका छन्।